• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, कार्तिक ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

सप्तकोशीमा मोटर बोट दुर्घटना, तीनको मृत्यु, पाँच बेपत्ता

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

बैतडीमा भूकम्प

सुनचाँदीको मूल्य घट्यो

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

लोकप्रिय समाचार

  • १. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • २. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • ३. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठित काम, धनु- लक्ष्‍य प्राप्ति

  • ४. राशिफल : वृष- विशेष फाइदा, सिंह- रोजगारी प्राप्ति

  • ५. राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

  • ६. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • ९. झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • १०. विश्‍व घटना : पौने २० घण्टाको विश्‍वकै लामो उडान

अमेरिकामा नेपालीको कराँते एसोसिएसन


आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित

काठमाडौं- नेपाल र नेपालबाहिर छरिएर रहेका कराँतेका खेलाडीको पुनर्मिलन गराउने उद्देश्यले अमेरिकामा यूएस-नेपाल कराँते एसोसिएसन अफ अमेरिका स्थापना भएको छ। ‘क्लोज क्याम्प’मार्फत खेलाडीको कला र कौशल विकास गराउने संस्थाको उद्देश्य छ।

अमेरिकामा अवकाश प्राप्त जीवन बिताइरहेका नेपालमा कराँते खेलका संस्थापक प्रमुख थानेश्वर राईको नेतृत्वमा उक्त संस्था दर्ता भएको हो। अमेरिकास्थित भरमन्ट राज्यमा मुख्यालय रहने गरी दर्ता भएको एसोसिएसनको सचिवमा डीबी राउत छन्। गत ३ भदौमा भरमन्ट राज्यको सचिवालयमा गैरनाफामूलक निगमका रूपमा संस्था दर्ता भएको थानेश्वर राईले जानकारी दिए।

नेपालमा लामो समयसम्म कराँतेको प्रमुख हुँदै प्रमुख प्रशिक्षकबाट अवकाश भएपछि अमेरिकामा रहेका राईले बाँकी जीवन विश्वभर छरिएर रहेका कराँते खेलाडीहरू एउटै छातामुनि समेट्ने, उनीहरूलाई संगठित गरी ‘क्लोज क्याम्प’ सञ्चालन गर्नेदेखि प्रतियोगितासमेत आयोजना गरिने लक्ष्य राखिएको जनाइएको छ।

आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध
एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य
मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ
कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ

भर्खरै

  • १.
    देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

  • २.
    सप्तकोशीमा मोटर बोट दुर्घटना, तीनको मृत्यु, पाँच बेपत्ता

  • ३.
    राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

  • ४.
    अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

  • ५.
    केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

  • ६.
    बैतडीमा भूकम्प

  • ७.
    सुनचाँदीको मूल्य घट्यो

  • ८.
    बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.