• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

लियोनेल मेस्सीको १००० गोल योगदानको ब्रेकडाउन


    Avatar photo
बुधबार, चैत २९, २०७९ मा प्रकाशित

काठमाडौं- विश्‍व खेलकुदमा उत्कृष्‍ट खेलाडी हुन त्यति सजिलो छैन। खेलाडी सफल हुनका लागि कति मिहिनेत गर्नुपर्छ, अहिलेका महान खेलाडी लियोनल मेस्सीलाई हेरे पुग्छ। अर्जेन्टिनाको रोसारियो शहरमा सन् १९८७ मा जन्मेका सुपर स्टार खेलाडी मेस्सीले अब जित्‍न नसकेको उपाधि कुनै रहेन।

Advertisement

सबै उपाधि जितिसकेका मेस्सीले विश्‍वकप मात्रै जित्‍न बाँकी थियो। त्यो पनि गत वर्ष पूरा गरेका छन्।  तर, ‘लिटिल म्याजिसियन’को उपमा पाएका मेस्सीको विश्‍वकप उपाधिसम्मको यात्रालाई फर्केर हेर्ने हो भने कुनै फिल्मको कहानीभन्दा कम छैन।

तर, अहिले उनी सफल लयमा छन्। आफ्नो क्लब करिअरमा मेस्सीले प्रत्यक्ष रूपमा एक हजार गोलमा योगदान दिएका छन्। आइतबार बिहान भएको लिग वानमा  पेरिस सेन्ट-जर्मेनले नान्टेसलाई ४-२ ले पराजित गर्दा मेस्सीले आफ्नो ७०१ औं क्लब गोल गरे।

यसबाहेक, ३५ वर्षीय खेलाडी मेस्सीले फ्रान्स र स्पेनको लिग १ र ला लिगामा २९९ गोलमा योगदान दिएका छन्। मेस्सीले सन् २००४ मा डेब्यु गरेदेखि हालसम्म बार्सिलोना र पीएसजीका लागि ७०१ गोल र २९९ असिस्ट गरेका हुन्। उनले आफ्नो क्लब करिअरको दौरान प्रतिखेल १.१९ गोल वा असिस्ट गरेका छन्। यससँगै उनको उत्कृष्‍ट गोल स्कोरर हुनुका साथै उत्कृष्‍ट प्लेमेकर पनि भएका छन्। हाल उनले १००० गोलमा योगदान दिइसकेका छन्। अब च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्ध गोल गरे वा सहयोग गरेमा थप दुई कीर्तिमान बनाउन सक्छन्।

त्यो उपलब्धीलाई आधार मान्‍ने हो भने क्रिस्टियानो रोनाल्डोलाई उछिनेका छन्। उनले हाल क्लबका लागि २००२-०३ मा क्लब प्रवेश गरेदेखि क्लब करिअरमा ९१२ मात्र गोल वा सहयोग गरेका छन्। उनको मेस्सीभन्दा ८८ कम छ।

त्यसैले १००० को माइलस्टोन तोड्ने सबै श्रेय मेस्सीलाई जान्छ, जुन आधुनिक युगमा युरोपका शीर्ष पाँच लिगका कुनै पनि खेलाडीले गर्न सकेका छैनन्। मेस्सीको फिनिसिङ पनि उनले पछिल्लो पाँच खेलमा गरेको पाँचौं गोल हो र उनी हाल आफ्नो पीएसजी करिअरमा सन् २०२१ मा बार्सिलोनाबाट बाहिरिएदेखि नै फर्ममा छन्।

लियोनल मेस्सीको गोल योगदान

एफसी बार्सिलोना

म्याच : ७८८
गोल : ६७२
असिस्ट : ३०३

पीएसजी

म्याच : ६९
गोल : २९
असिस्ट : ३१

बुधबार, चैत २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश
अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.