• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफलः मीन- धोकेबाजबाट सावधान, कन्या- अप्रत्यासित धनलाभ

मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित

मेष- आजको दिन प्रशस्त आम्दानी गर्न सकिने छ। डुबेको रकम हात लाग्‍न सक्छ। तथापि, नकारात्मक सोचबाट टाढा रहनु होला। काममा निरन्तर लाग्‍नु नै उत्तम हुनेछ।

Advertisement

वृष- नयाँ ठाउँमा लगानीको अवसर मिल्न सक्छ। आजको दिन तपाईंको कामको मूल्यांकन हुन सक्छ। विशेष खुशीको अवसर मिल्ला।

मिथुन- साथीभाइको राम्रो सहयोग मिल्नेछ। अधुरा कामहरू धमाधम सम्पादन होलान्। लामो समयको प्रेम सफल बन्ने योग छ।

कर्कट- आजको दिन विवाद बढ्ने योग भएकाले तौलिएर मात्र बोल्नु होला। व्यापार, व्यवसाय सन्तोषजनक रहने छैनन्। विश्‍वासघातीबाट सावधान रहनु उत्तम हुनेछ।

सिंह- आजको दिन विशेष समारोहमा सहभागी हुने अवसर मिल्ला। पठनपाठनमा शुभयोग देखिँदैन। स्वास्थ्य पनि कमजोर रहन सक्छ।

कन्या- आजको दिन अप्रत्यासित धनलाभ हुन सक्छ। आत्मविश्‍वास अभिवृद्धि होला। अपेक्षाकृत कामहरू सम्पादन होलान्। आजको दिन सुखद देखिन्छ।

तुला- आज व्यावसायिक यात्रामा निस्किनुपर्ने हुन सक्छ। आफन्तजनको प्रगतिमा मन रमाउला। दिन मनोरञ्‍जनमा बित्‍नेछ।

वृश्‍चिक- आज विवादमा परिने जोखिम रहेकाले सावधानी अपनाउनु उत्तम हुनेछ। सिर्जनात्मक काममा मन जाला। स्वास्थ्य कमजोर रहनाले दैनिक काम अवरुद्ध रहन सक्छ।

धनु- आज पारिवारिक सुख प्राप्त हुने योग छ। पठनपाठनको क्षेत्र सफल रहला। दाम्पत्य जीवन सुखमय रहला। परोपकारजन्य क्रियाकलापमा मन जाला।

मकर- आज धार्मिक कार्यमा मन जाला। तपाईंको प्रतिभाको कदर ठूला व्यक्तिले गर्नेछन्। भौतिक साधन प्राप्तिको योग पनि छ। सिर्जनात्मक कामबाट प्रतिफल प्राप्त होला।

कुम्भ- आज अप्रत्यासित यात्रामा निस्किनुपर्ने हुन सक्छ। तपाईंका अनुयायीहरूले दैनिक काममा राम्रो सहयोग गर्न सक्छन्।

मीन- कुनै अप्रिय समाचारले मन बिथोल्न सक्छ। स्वास्थ्य पनि गडबड रहला। शरीरमा अल्छीले डेरा जमाउला। धोकेबाजहरूबाट सावधान !

मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.