• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफलः मेष- पितृ धनमा विवाद, कन्या- लाभदायक दिन

    Avatar photo
सोमबार, चैत २७, २०७९ मा प्रकाशित

मेष- परिवारजन टाढिएलान्। नजिक बनेर धोका दिनेहरूबाट सावधान रहनु होला। पितृ धनमा विवाद देखिन सक्छ। व्यापार, व्यवसाय भने फलदायी रहलान्।

Advertisement

वृष- आजको दिन साझेदारी व्यवसाय लाभदायक रहला। भौतिक साधन प्राप्तिको योग छ। रमणीय यात्रामा निस्किने सम्भावना पनि छ।

मिथुन- दाम्पत्य जीवन सुखद रहला। परोपकारजन्य काममा मन जाला। व्यापारिक गतिविधिबाट राम्रो लाभ प्राप्त होला। दीर्घकालीन योजना गोप्य राख्‍नु उत्तम हुनेछ।

कर्कट- समयमा निर्णय लिन नसक्नाले प्राप्त भइसकेको अवसर गुम्ला। आज विवादमा परिने योग भएकाले तौलेर मात्र बोल्नु होला। खर्च बढ्ने योग पनि छ।

सिंह- आजको दिन अनावश्यक खर्च बढ्न सक्छ। आश्‍वासन दिनेहरूबाट धोका होला। अभिभावकको सुझाव बेवास्ता गर्दा दुःख पाइएला।

कन्या- मिहिनेती स्वभाव, परिश्रमी बानी र साथीभाइको सहयोग जुट्नाले आजको दिन लाभदायक रहला। व्यापार, व्यवसायमा पनि अपेक्षाकृत लाभ हासिल होला। पाहुनाले भने सताउन सक्छन्।

तुला- आफ्नो प्रतिभाका कारण प्रभावित भएर साथ, सहयोग दिनेहरू बढ्ने छन्। मिहिनेती स्वभावले लक्ष्‍यमा पुग्‍न सकिने छ। मान, प्रतिष्‍ठा आर्जन होला।

वृश्‍चिक- आश्‍वासन दिएर झुक्याउनेहरूबाट सावधान रहनु होला। स-साना अलमलले ठूला काम फुत्किन सक्छन्। आजको दिन गफाष्‍टकमा नअल्झिनु नै उत्तम हुनेछ।

धनु- साथीभाइको हौसलाले महत्त्वपूर्ण काममा सफलता प्राप्त होला। विवादको योग भएकाले बोल्दा एकदमै सावधानी अपनाउनु होला। आजको दिन आकस्मिक धनलाभको योग पनि छ।

मकर- श्रमको मूल्यांकन हुन सक्छ। आफन्तजनबाट टाढिनु पर्दा मन खिन्‍न हुनेछ। काममा समस्याका बावजुद सफलता हातलागी हुन सक्छ। नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ।

कुम्भ- प्रयत्‍नअनुसार उपलब्धी पनि हासिल हुन सक्छ। स्वास्थ्य कमजोर रहने छ। अनावश्यक भेटघाटले महत्त्वपूर्ण काम अधुरो रहन सक्छ। अध्ययन, अध्यापनमा त्यति सफलता प्राप्त नहोला।

मीन- खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ। तथापि, नसोचेको काम फटाफट बन्‍ने सम्भावना छ। लेनदेन कारोबारमा विवाद आउन सक्छ। सापटी लिएर नतिर्नेहरूले सताउने छन्।

सोमबार, चैत २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.