काठमाडौं- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित आत पारेको छ। शनिबार राति भएको खेलमा पीएसजीले निसलाई २-० गोल अन्तरले हराएको हो ।
Advertisement
पीएसजीको जितमा लियोनल मेस्सी र सर्जियो रामोसले एक एक गोल गरे ।
जितसँगै पीएसजीले ३० खेलमा ६९ अंक जोडेको छ । निस ४५ अंक आठौं स्थानमा रहेको छ ।