• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

३ हजार वर्षअघि स्पेनमा थियो ड्रग्सको कुलत


    Avatar photo
आइतबार, चैत २६, २०७९ मा प्रकाशित

मड्रिड- एक नयाँ अध्ययनले तीन हजार वर्षअघि नै स्पेनका बासिन्दाले लागूपदार्थ (ड्रग्स) सेवन गर्ने गरेको देखाएको छ।

Advertisement

मनोद्विपक पदार्थ मानिसले सेवन गर्ने गरेको शायद यो सबैभन्दा पुरानो उदाहरण हुन सक्छ। वैज्ञानिकहरूका अनुसार मिनार्कोस्थित एक चिहानमा फेला परेका केशबाट यसको पुष्‍टि भएको हो।

प्राचीन मानव सभ्यताहरूमा रुख, बुट्यान र झाडीबाट प्राप्त हुने औषधिलाई ड्रग्सको रूपमा सेवन गर्ने गरिएको अनुमान वैज्ञानिकहरूको छ। यो युरोपमा ड्रग्सको सेवन गर्ने गरिएको सबैभन्दा पुरानो प्रत्यक्ष प्रमाण रहेको उनीहरूको भनाइ छ।

जर्नल साइन्टिफिक रिपोर्टमा प्रकाशित शोधअनुसार मिनार्कोको दक्षिण-पश्‍चिमी इलाकास्थित ईएस क्यारिट्स गुफामा प्राचीन मानव गतिविधि फेला परेको हो। उक्त गुफामा २०० भन्दा अधिक मानव चिहान फेला परेका छन्। उक्त क्षेत्र ८०० ईसापूर्वसम्म करिब ६०० वर्षसम्म कुनै अनुष्‍ठान र अन्त्येष्‍टी स्थलका रूपमा प्रयोग हुने गरेको अनुमान छ।

शोधकर्ताहरूका अनुसार जुन पदार्थहरूमा काफी मजबुत हुने क्षमता थियो, तिनको उपयोग गुफामा आयोजित अनुष्‍ठानहरूमा हिस्साका रूपमा गरिन्थ्यो। तिनमा धामी, झाँक्रीहरू सहभागी हुन्थे। उनीहरू रुख, बुट्यानका औषधिहरूको दुष्‍प्रभावलाई नियन्त्रित गर्न सक्षम मानिन्थे।

यो खोजीमा वैज्ञानिकहरूले एट्रापिन, स्कोपोलामाइन, एफेड्रिनजस्ता मनोद्विपक पदार्थ पनि उक्त गुफामा फेला पारेका छन्। ती पदार्थले ऊर्जा र सतर्कता बढाउने अनुमान छ।

आइतबार, चैत २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
इबोला प्रकोपले बढायो विश्व चिन्ता
विश्‍व घटना : इन्स्टाग्रामका ६३ हजार एकाउन्ट बन्द
असममा मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल
विश्‍व घटना : चीनमा अवकाश उमेर ६० वर्ष

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.