• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफलः मीन- लाभदायक दिन, मकर- रमणीय यात्रा

    Avatar photo
शनिबार, चैत २५, २०७९ मा प्रकाशित

मेष- आजको दिन तपाईंको मिहिनेत र परिश्रमको कदर हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। आर्थिक पक्ष सबल रहने छ।

Advertisement

वृष- आजको दिन प्रेमलाई विवाहमा परिणत गर्ने समय छ। दिन रमाइलोसँग बित्‍नेछ। कतैबाट आकस्मिक धनलाभ हुने सम्भावना पनि छ।

मिथुन- आज विवाद बढ्ने योग भएकाले बोल्दा विचार पुर्‍याउनु उत्तम हुनेछ। मिहिनेतका बावजुद उपलब्धी कम नै होला। थकान अनुभव हुन सक्छ।

कर्कट- हाँके ताकेका काम सम्पन्‍न हुने छन्। व्यापार, व्यवसाय पनि सन्तोषजनक रहने छन्। त्यसका बावजुद मनमा वैराग्य उत्पन्‍न हुन सक्छ।

सिंह- विशिष्‍ट व्यक्तिको सहयोगले ठूला काम सम्पादन गर्न सकिने छ। पारिवारिक सुख प्राप्त हुनेछ। लक्ष्‍य प्राप्ति धेरै टाढा छैन, निरन्तर प्रयास गरिरहनु होला।

कन्या- औद्योगिक र व्यापारिक क्रियाकलापले लाभ दिलाउलान्। मित्रताको बन्धन कसिलो बन्‍नेछ। अध्ययन, अध्यापनमा प्रगति होला।

तुला- आज हानीको योग रहकाले सतर्कता आवश्यक देखिन्छ। पारिवारिक झमेला हुन सक्छ। अनावश्यक खर्चबाट पनि बच्नु होला।

वृश्‍चिक- पढाइ र सिर्जनशील क्षेत्रमा प्रगति हासिल होला। पुराना साथीभाइसँगको भेटले मन आनन्दित रहला। घरमा भने पाहुनाले सताउन सक्छन्।

धनु- दीर्घकालीन योजनाहरूमा गोपनीयता जरुरी देखिएको छ। आजको दिन भौतिक साधन जुटाउने समय छ। आम्दानीका स्रोत बढ्ने छन्।

मकर- रमणीय यात्राको योग छ। बौद्धिक क्षेत्र सबल रहला। आम्दानी राम्रै रहला। घरायसी समस्याले भने सताउन सक्छन्।

कुम्भ- आजको दिन शासक वर्गबाट फाइदा हुने सम्भावना छ। तथापि, अरूको भर नपर्नु होला, धोका दिन सक्छन्। समयमा निर्णय लिन नसक्दा बनिसकेको काम फुत्किन सक्छ।

मीन- आजको दिन लाभदायक छ। पितृ धनबाट लाभ हासिल हुनेछ। टाढाको यात्राको योग रहेकाले दिन रमणीय बित्‍न सक्छ। काम अपेक्षाकृत सफलता प्राप्त होला।

शनिबार, चैत २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.