• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

वेस्टब्याङ्क गोलाबारीमा दुई महिला मारिए


शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित

जेरुसलम– वेस्टब्याङ्कमा आज भएको गोलाबारीमा दुई जना महिला मारिएका छन् । जोर्डन उपत्यकाको उत्तरी भागमा रहेको हमरा जङ्शनमा गाडीमा आक्रमण हुँदा ती महिला मारिएका इजरायली सेनाले जनाएको छ । मृतकहरूको परिचय र थप विवरण सार्वजनिक गरिएको छैन । आक्रमण भएको गाडीमा रहेका अन्य मानिस पनि घाइते भएका बताइए पनि त्यससम्बन्धमा कुनै सूचना प्राप्त भएको छैन ।

Advertisement

यसैबीच, संयुक्त अधिराज्यले इजरायलमा भड्किएका हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्बद्ध पक्षलाई संयमित हुन आह्वान गरेको छ ।

विदेशमन्त्री जेम्स क्लेभर्लिले गाजापट्टी र लेबनानमा इजरायलले हवाई आक्रमण गरेपछि बदलामा दुवैपक्षबाट इजरायलमाथि रकेट प्रहार भएकामा चिन्ता व्यक्त गर्दै तनाव कम गर्न आह्वान गरेका हुन् ।

इजरायलको आत्मरक्षाको अधिकारप्रति समर्थन जनाए पनि बेलायतका विदेशमन्त्रीले रमजानको पवित्र महिनामा पूर्वी जेरुसेलमस्थित अलअक्सा मस्जिदमा भएको झडपको आलोचना गरेका छन् । साथै उनले उत्तेजक गतिविधि तत्काल बन्द गर्न पनि सम्बद्ध पक्षलाई आग्रह गरेका छन् । मध्यपूर्वमा दिगो शान्ति कायम गर्न द्वन्द्वरत पक्षबीच अविलम्ब वार्ता हुनुपर्नेमा पनि उनले जोड दिए ।

मध्यपूर्वमा शान्ति कायम गर्नेसम्बन्धमा विगतमा भएका क्षेत्रीय शान्ति शिखर सम्मेलनमा इजरायल र प्यालेष्टिनी पक्षबीच भएका सहमतिको सम्मान तथा तिनको पालनाबाट विमुख नहुन दुवै पक्षलाई बेलायतले आग्रह गरेको छ ।

शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.