• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

बिस्केट जात्रा अनुगमन


शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित

काठमाडौं– भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारीबारेमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको छ ।

Advertisement

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्व, सहायक प्रजिअ माधवप्रसाद शर्मा, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वली, जात्रा व्यवस्थापन समितिलगायत जात्रासँग सम्बन्धित सरोकारवाला व्यक्तित्वहरूको सहभागितामा अनुगमन गरिएको हो ।

अनुगमनमा जात्राका लागि भैरव, भद्रकालीको रथ निर्माणको अवस्था, जात्राका लागि आवश्यक सामग्रीको अवस्था, लिङ्गो उठाउने ठाउँ ल्यासिंखेल र लिङ्गोको अवस्था, जात्राको तयारी एवं जात्राको रुटको अवस्थाका बारेमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।

जात्रा सञ्चालनका रुटमा रहेका निर्माण सामग्री हटाउन, जात्राको रूटमा रहेका विभिन्न इन्टरनेट तथा केबुल टिभीका लत्रिएका तार व्यवस्थित गर्न, जात्रा अवधिभर विद्युत् आपूर्ति नरोक्न, जात्रा अवधिभर खानेपानीको वितरण नियमित गर्न, अस्पताललाई तयारी अवस्थामा रहन, सिसी क्यामरा व्यवस्थित गर्न सरोकारवाला सबैलाई निर्देशन दिएको उनले बताए । यस वर्ष ढुङ्गा नहानी जात्रालाई शान्तिपूर्णरूपमा हर्षोल्लासका साथ सम्पन्न गर्न÷गराउन आवश्यक तयारी गरिएको उनले बताए ।

यता मध्यपुरथिमि नगरपालिकाले पनि तीन दिन भव्यरूपमा मनाइने जात्रालाई शान्तिपूर्ण र व्यवस्थित गर्न सरोकारवाला निकायसँग छलफल गरेको छ । नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जात्रा अवधिभर खानेपानी र विद्युत्को आपूर्ति नियमित हुने व्यवस्था गर्न सम्बन्धित कार्यालयका प्रमुखहरूलाई कार्यक्रममै आग्रह गरेका छन् ।

त्यस्तै इन्टरनेट कम्पनीका अव्यवस्थित तारले जात्रालाई अवरोध पु¥याउने र जात्रामा हुने रथहरूको छत्र नै बिगार्दा लाखौँको नोक्सान हुने भएकाले तत्काल त्यस्ता तार व्यवस्थापन गर्न इन्टरनेट तथा केबुल नेटवर्कका सञ्चालकलाई निर्देशन दिएका छन् ।

टोलटोलका खम्बामा झोलिएका तारले नगरलाई कुरुप बनाएको, पैदलयात्री र मोटरसाइकल तारमा अल्झेर दुर्घटनामा परेको र जात्रालाई यस्ता तारले अवरोध पु¥याएको भन्दै उहाँले दीर्घकालीनरूपमा समाधान हुने गरी तार व्यवस्थापन गर्न आह्वान गरे ।

तार हटाउनका लागि नगरपालिकाको संयोजनमा विभिन्न केवुल, इन्टरनेट र दूरसञ्चार प्रदायक कम्पनी, विद्युत् प्राधिकरणसहितको टोली गठन गरिएको नगरप्रमुख श्रेष्ठले बताए । टोलीले भने आजैबाट तार हटाउन थालेको छ ।

नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गराउन र तीन दिन, तीन रातसम्म खटमा हुने देवताका मूर्तिमा रहने बहुमूल्य गहनाको सुरक्षाका लागि सुरक्षा निकायले व्यवस्थापन गर्न आग्रह गरेको बताए ।

शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.