• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफलः तुला- दिन अनुकुल, मकर- शत्रुको चलखेल

शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित

मेष- गलत निर्णयका कारण बनिसकेको काम बिग्रिन सक्छ। आफन्तजनको सल्लाह बेवास्ता गर्दा दुःख पाइने छ। कीर्तिमानी काम गर्दै दाम र प्रतिष्‍ठा प्राप्त हुने समय छ।

Advertisement

वृष- आश्‍वासन दिएर झुक्याउनेहरूबाट सावधान रहनु होला। तथापि, सहयोगीहरूबाट उपहार प्राप्त होला। डुबेको रकम फिर्ता हुन सक्छ।

मिथुन- आज कामबाट विश्राम लिने दिन छ। प्रलोभन दिएर झुक्याउनेहरूबाट सावधान ! बेहोशीमा खर्च बढ्न सक्छ।

कर्कट- दाम्पत्य जीवन सुखमय रहने छ। रमणीय यात्राको योग छ। तथापि, शुभेच्छुकहरूको सल्लाह मनन गर्नु होला।

सिंह- कडा परिश्रमका बावजुद न्यून उपलब्धी हासिल होला। अहिले नै नयाँ काममा हात नहाल्नु होला। किनकि, नयाँ काममा हात हालिहाल्ने समय छैन। आकस्मिक खर्चबाट टाढा रहनु होला।

कन्या- श्रमको उचित मूल्य नपाइन सक्छ। पेटको खराबी हुन सक्ने भएकाले खानपानमा सतर्कता अपनाउनु होला। सहयोगीहरूबाट अपेक्षित सहयोग प्राप्त नहोला।

तुला- तुला राशिका व्यक्तिहरूका लागि आज समय एकदमै अनुकुल छ। उद्योग-व्यापारबाट विशेष लाभ हासिल होला। अध्ययन, अध्यापनमा भने त्यति समय दिन नसकिएला।

वृश्चिक- यात्राका कारण आकस्मिक खर्च बढ्न सक्छ। तथापि, आज नसोचेको ठाउँबाट धन आर्जन हुन सक्छ। गरिएका कामको राम्रो प्रतिफल प्राप्त होला।

धनु- व्यापार, व्यवसायमा त्यति लाभ देखिँदैन। तथापि, समाजमा नेतृत्वदायी भूमिका वहन गर्न पाइएला। पैत्रिक सम्पत्तिबाट राम्रो लाभ हासिल हुन सक्छ।

मकर- दुश्मनहरूको चलखेल बढ्ने समय छ। सावधानी अत्यावश्यक देखिन्छ। विपक्षीले तपाईंको कमजोरीमाथि खेल्न सक्छन्। विवाद बढ्ने सम्भावना भएकाले बोल्दा सावधानी अपनाउनु होला।

कुम्भ- आजको दिन आत्मविश्‍वास बढ्ने, प्रतिष्‍ठित काम गर्ने र विशिष्‍ट व्यक्तित्वहरूसँग भलाकुसारी हुने योग छ। आम्दानीका स्रोतहरू पनि बढ्न सक्छन्।

मीन- मन खिन्‍न बनाउने समाचार सुन्‍नु पर्ला। व्यापार, व्यवसाय भने लाभदायी रहलान्। आफ्ना योजनाहरूमा गोपनीयता अपनाउनु राम्रो होला।

शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.