काठमाडौँ – आगामी वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नाइँ नभन्नु ल ६’ को गीत दिउँला मायाु सार्वजनिक गरिएको छ । गीतको भिडियोमा कलाकार आँचल शर्मा र आशीर्वाद बी क्षेत्रीको फिचर्ड छ।
Advertisement
गीतमा गायक शरद शंकर र गायिका बेनिसा पौडेलको स्वर छ। फिल्मका निर्देशक विकाशराज आचार्यको शब्दमा तयार भएको गीतमा गायक शंकरले संगीत भरेका छन्।
बेनिशा पौडेल र शरद शङ्करको स्वर रहेको गीतमा गायक शङ्करकै सङ्गीत छ ।विकास आचार्यले निर्देशन गरेको फिल्ममा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल लगायतको अभिनय छ ।