• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफलः कुम्भको दिन मनोरञ्‍जनपूर्ण, सिंहलाई तनाव

बुधबार, फागुन २४, २०७९ मा प्रकाशित

मेष- आफन्तसँग भेटघाटको योग छ। दीर्घकालीन योजनाहरू गोप्य राख्नु होला। परिवार र साथीभाइको साथ पाइने छ।

Advertisement

वृष- आज लक्ष्‍यमा पुग्‍न कठिन छ। अनौठा परिघटनासँग सम्झौता गर्नु पर्ला। आम्दानीका स्रोतहरू भने बढ्ने छन्। विवादमा परिने योग रहेकाले बोल्दा विचार पुर्‍याउनु राम्रो होला।

मिथुन- प्रतिस्पर्धाहरूमा विजय हासिल होला। हौसला बढ्ने दिन छ। दीर्घकालीन लाभका क्षेत्र पत्ता लाग्‍ने छन्।

कर्कट- स्वादिष्‍ट व्यञ्‍जन मिल्नेछ। हौसला र उत्साह प्राप्त होला। अध्ययनको क्षेत्र सबल बन्‍ने छ। कृषि पेशाबाट लाभ हासिल हुन सक्छ।

सिंह- दाम्पत्य जीवन तनावपूर्ण रहन सक्छ। अल्छी र खर्च बढ्ने भएकाले सावधानी अपनाउनु होला। मिहिनेतले सफलता दिलाउला।

कन्या- चिताएका काम बन्लान्। कमजोरी सुधार्दै अगाडि बढ्नु होला। अध्ययनमा प्रगतिको योग छ। पराक्रम बढ्ने छ।

तुला- उपहार प्राप्त होला। व्यक्तित्वमा निखार आउला। नयाँ अवसर प्राप्त हुन सक्छ। विशिष्‍ट व्यक्तित्वको साथ मिल्न सक्छ।

वृश्‍चिक- आकस्मिक धनलाभको योग छ। दिन उत्साहपूर्ण रहने छ। मिहिनेती स्वभावका कारण सफलताको सिँढी चढ्न सकिएला।

धनु- विशिष्‍ट व्यक्तित्वको साथ पाइएला। पैत्रिक सम्पत्ति प्राप्त होला। तपाईंको मिहिनेतको धेरैले प्रशंसा गर्ने छन्।

मकर- लक्ष्‍य प्राप्त हुने योग छ। पराक्रम बढ्ला। हरेक गतिविधिमा विजयश्री तपाईंकै पोल्टामा पर्ला आजको दिन।

कुम्भ- दिन मनोरञ्‍जनपूर्ण रहला। साथीभाइ र आफन्तजनको साथ सहयोग मिल्ने छ। परिवारमा सुख शान्ति प्राप्त होला।

मीन- टाढाको यात्रामा निस्किने योग छ। तर, यात्रालाई व्यावसायिक हितमा उपयोग गर्नु उत्तम हुनेछ। अनावश्यक दौडधुपमा लाग्‍नु भयो भने समय र खर्चको व्यय मात्र हुनेछ।

बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.