• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफलः कन्या- धनलाभ, मकर- रमाइलो यात्रा

आइतबार, फागुन २१, २०७९ मा प्रकाशित

मेष- अरूको भर पर्दा काममा धोका पाइनेछ । परिवारजनमा असन्तुष्टि बढ्न सक्छ। घरायसी कामको झमेलाबाट मुक्ति मिल्नेछ। प्रयत्न गरे अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन्।

Advertisement

वृष- हातैमा आएको अवसर गुम्न सक्छ, चनाखो रहनुहोला। नयाँ कामको शुरुवात हुनेछ। व्यापारमा फाइदा हुनेछ। आजको दिन सामान्य नै छ।

मिथुन- धार्मिक यात्रा हुनेछ। राजनीतिक पहुँच बढ्नेछ। धन लाभ हुनेछ।

कर्कट- मान सम्मान मिल्नेछ। प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ। काममा आफन्तको सहयोग जुट्न सक्छ। आम्दानी बढ्नाले उत्साह थपिनेछ।

सिंह- भारी खानपानमा सजग रहनुहोला। सुखद समाचारले काममा उत्साह जगाउनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ।

कन्या- टाढाको यात्राबाट धनलाभ हुनेछ। व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ। भूमिबाट प्रशस्त फाइदा मिल्नेछ। अप्ठ्यारा ठानिएका काम पनि सहजै सम्पादन हुनेछन्।

तुला- पति पत्नीबीच असमझदारी बढ्ने सम्भावना छ। पेटको समस्याले सताउन सक्छ। चिताएको काममा ढिलासुस्ती हुनेछ।

वृश्चिक- आफन्त, परिवारजनमा आत्मीयता बढ्नेछ। स्वास्थ्य समस्या देखिन्छ। आजको दिन मध्यम छ।

धनु- धनलाभ हुनेछ। भौतिक साधनहरू जुट्नेछन्। लामो समयदेखि रोकिएका काम बन्नेछन्। कुनै नयाँ काम प्रारम्भ हुन सक्छ।

मकर- रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला। पठन पाठनमा राम्रो प्रगति हुनेछ। टाढाको यात्रा हुने सम्भावना छ।

कुम्भ- काममा बाधा हुन सक्छ। घरखर्च बढ्नेछ। घरेलु समस्याले सताउन सक्छ। घरजग्गा वा अन्य सम्पत्तिमा विवाद आउन सक्छ।

मीन- चोट पटकको भय छ। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। आर्थिक समस्या समाधान हुनेछ।

आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.