• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफलः सिंह- नयाँ थालनी, कुम्भ- पदोन्‍नती

शनिबार, फागुन २०, २०७९ मा प्रकाशित

मेष- अचल सम्पत्ति लाभदायक रहला। साथीभाइको सहयोग प्राप्त हुनेछ। भौतिक साधन प्राप्त हुने योग छ। एकपछि अर्को आम्दानीका स्रोत फेला पर्ने छन्।

Advertisement

वृष- विवादमा परिने योग भएकाले बोल्दा विचार पुर्‍याउनु होला। आलोचनाको योग रहेकाले सावधानी आवश्यक देखिन्छ।

मिथुन- स्वादिष्‍ट व्यञ्‍‍जन प्राप्त होला। अवरुद्ध कामहरू धमाधम सम्पादन हुने छन्। धोकेबाजहरूबाट सावधानी अपनाउनु होला।

कर्कट- नयाँ काममा हात हाल्न नहिच्किचाउनु होला। आँटले काम लिनुपर्ने समय छ। मान प्रतिष्‍ठामा बढोत्तरी होला।

सिंह- प्रतिस्पर्धीहरू सहजै परास्त होलान्। प्रेम सम्बन्ध र प्रणयको योग छ। स्वास्थ्यमा समस्या देखिएला। नयाँ काम थालनी गर्ने योग छ।

कन्या- कामको प्रतिफल प्राप्त हुने समय छ। आम्दानीका स्रोत बढ्ने छन्। विशिष्‍ट व्यक्तिहरूबाट साथ पाइने छ।

तुला- पारिवारिक वातावरणमा दिन व्यतित होला। अति महत्त्वाकांक्षा त्याग्‍नु उत्तम हुनेछ। विलासिताबाट पनि टाढा रहनु होला।

वृश्‍चिक- लक्ष्‍य पहिल्याउने समय छ। त्यस दिशातर्फ उन्मुख रहनु होला। आफन्तजन टाढिएलान्। गुरुजनको भने साथ पाइने छ।

धनु- आम्दानीका स्रोतहरू प्राप्त होलान्। आकस्मिक धनलाभको योग पनि छ। लगनशील व्यवहारमा कायम रहनु होला, लक्ष्‍य प्राप्त हुनेछ।

मकर- विवेकपूर्ण काम गर्ने समय छ। बोल्दा विचार पुर्‍याउनु अत्यावश्यक छ। साझेदारी व्यवसायले लाभ हासिल होला।

कुम्भ- आजको दिन अल्छीले सताउला। तथापि, जागिरमा पदोन्‍नती र सरुवाको योग छ। अत्यावश्यक काममा बाहेक खर्च नगर्नु नै उत्तम हुनेछ।

मीन- परनिर्भरता त्याग्‍नु उचित हुनेछ। आँट र हिम्मतका साथ पाइला चाल्नुभयो भने सफलता पोल्टामा पर्नेछ। दीर्घकालीन काम अगाडि बढाउने समय छ।

शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.