• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

राशिफलः मेष- ज्ञानगुन, मकर- विवादको योग

    Avatar photo
शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित

मेष- ज्ञानगुन प्राप्त हुने अवसर मिल्नेछ। सहयोगीको साथबाट आर्थिक उपार्जन हुन सक्छ। व्यावसायिक काममा ईर्श्यालुहरूले बाधा पुर्‍याउन सक्छन्, सतर्क रहनु होला।

Advertisement

वृष- झैझगडाको योग रहेकाले बोल्दा विचार पुर्‍याउनु होला। सवारी साधन चलाउँदा दुर्घटना हुन सक्ने भएकाले सावधानी अपनाउनु होला।

मिथुन- लामो दूरीको यात्राको सम्भावना छ। शत्रुहरू सक्रिय छन्, सावधानी आवश्यक छ। अधिकार प्राप्तिका लागि संघर्ष हुन सक्ला।

कर्कट- मिहिनेतको प्रतिफल पाउने योग छ। आर्थिक पक्ष राम्रो रहला। लक्ष्‍य प्राप्ति भने कठिन छ।

सिंह- जागिर र व्यापार व्यवसायमा राम्रो प्रतिफल प्राप्त होला। दीर्घकालीन लाभका क्षेत्रमा हात हाल्ने समय छ। आफ्ना योजनाहरूमा गोपनीयता अपनाउनु होला।

कन्या- आर्थिक कारोबार राम्रो रहला। पाहुना लाग्‍न सक्छन्, तिनका कारण समयको बर्बादी मात्र होला। स्वास्थ्य समस्या निम्तिने सम्भावना भएकाले खानपानमा विचार पुर्‍याउनु राम्रो।

तुला- दिन मनोरञ्‍जनपूर्ण छ। पारिवारिक सुख प्राप्त होला। स-साना काममा अल्झिनु पर्ला। तथापि, लाभको क्षेत्रम उपलब्धी हासिल होला।

वृश्‍चिक- आर्थिक पक्ष सबल छ। विभिन्‍न प्रतिस्पर्धामा विजयश्री प्राप्त होला। मन भने द्विविधाग्रस्त रहने छ।

धनु- टाढाको यात्रामा निस्किनुपर्ने हुन सक्छ। दिन मनोरञ्‍जन बित्‍नेछ। व्यावसायिक काममा व्यस्त रहनु पर्दा घरलाई समय दिन नसकिएला।

मकर- विवादमा परिने योग भएकाले बोल्दा विचार पुर्‍याउनु होला। आकस्मिक धनलाभको योग पनि छ। परिणाम दिने क्षेत्र पहिचान गरेर मात्र लगानी गर्नु होला।

कुम्भ- पराक्रम बढेर जानेछ। व्यापार, व्यवसायमा विशेष लाभ प्राप्त होला। स्वास्थ्य राम्रो रहनाले शरीरमा उत्साहको सञ्‍चार हुनेछ।

मीन- अपेक्षाकृत काम बन्‍नाले मनमा सन्तोष उत्पन्‍न होला। प्रणय सम्बन्धको योग पनि छ। खासगरी कृषि पेशा लाभदायक देखिन्छ।

शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.