काठमाडौँ – नेपाली चलचित्र ‘नाइँ नभन्नू ल–६’को फर्स्ट लुक सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै फस्र्ट लुक सार्वजनिक गरेको हो ।
Advertisement
चलचित्रमा अभिनेत्री आँचल शर्मा र आशीर्वाद क्षेत्री समेटिएका छन् । विकासराज आचार्यको निर्देशन रहेको चलचित्र वैशाख १ गते प्रदर्शन हुँदैछ ।
एक्सन जनराको फस्र्ट लुकमा कलाकार आँचल र आशीर्वादसँगै प्रियङ्का कार्की, केकी अधिकारीलगायतको अभिनय रहेको छ ।