• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

राशिफलः मिथुन- आकस्मिक धनलाभ, कुम्भ- शुभ समाचार

सोमबार, फागुन १५, २०७९ मा प्रकाशित

मेष- विलासी जीवन शैलीले घाटा गराउला। बढी महत्त्वाकांक्षी नबन्‍नु नै वेश। सरकारी निकायबाट दण्ड जरिवाना बेहोर्नुपर्ने हुन सक्छ।

Advertisement

वृष- आफन्त, साथीभाइको सहयोगमा आकस्मिक लाभ हासिल होला। ग्रहका कारण जीवनसाथीलाई पीडा हुन सक्छ। व्यवसाय उत्तम रहने छ।

मिथुन- आकस्मिक धनलाभको योग छ। मन प्रशन्‍न रहने छ। भौतिक साधन जुट्ने योग छ। नयाँ लगानीको योग छ।

कर्कट- जागिर र पढाइ लेखाइमा प्रगतिको योग छ। तपाईंको कामको विशिष्‍ट व्यक्तिले प्रशंसा गर्लान्।

सिंह- धननाश हुने योग भएकाले सतर्कता अपनाउनु होला। प्रणय सम्बन्ध मजबुत बन्‍ने योग छ। पुरानो रोगले सताउला।

कन्या- अवसर गुम्‍ने जोखिम रहेकाले सावधानी आवश्यक देखिन्छ। आर्थिक कारोबारमा भने प्राप्त सफलताले मनमा सन्तोष होला।

तुला- आम्दानीका स्रोत बढ्ने छन्। कृषि उपजबाट लाभ हासिल होला। विश्‍वासघातिहरूबाट सावधान। अवसरहरू प्राप्त गर्ने कोशिस जारी राख्नु होला।

वृश्चिक- राजनीतिकर्मीलाई विशेष लाभको समय छ। जागिरमा पनि पदोन्‍नतीको योग छ। रोकिएका अधुरा काम धमाधम सम्पादन होलान्।

धनु- अचल सम्पत्तिमा विवादको योग छ। अन्धविश्‍वासमा नलाग्‍नु उत्तम, धार्मिक कार्यमा बाधा आउला। मिहिनेती स्वभाव नछाड्नु होला।

मकर- मान सम्मान पाइने योग छ। मंगल काममा मन जाला। आफन्तजनको पर्याप्त सहयोग पाइँदा लाभै लाभ हासिल होला।

कुम्भ- शुभ समाचार प्राप्त होला। माया प्रेमको बन्धन अझ गठिलो बन्‍नेछ। अनावश्यक खानपानबाट बच्‍नु होला। नत्र स्वास्थ्य बिग्रिने छ।

मीन- अचल सम्पत्ति जोड्ने योग छ। खोज अनुसन्धानले लाभ प्राप्त होला। परिवार, इष्‍टमित्र र आफन्तजनको सहयोग पाइएला।

सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.