• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

हेर्नूस् कस्तो छ तपाईको आजको राशिफल

मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित

मेष- एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ पद, प्रतिष्ठा प्राप्त हुनेछ। वैदेशिक यात्राको योग छ।

Advertisement

वृष- जोश, जाँगर र हिम्मत बढ्नेछ। आर्थिक वृद्धि हुने देखिन्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

मिथुन- कला साहित्यमा रुचि बढ्नेछ। मुद्दा मामिलामा विजयी भइनेछ। विभिन्न अवसर गुम्न सक्नेछ।

कर्कट- खर्च बढ्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आजको दिन मध्यम खालको छ।

सिंह- कला र गलाको प्रभाव बढ्दै जानेछ। पारिवारिक सुख मिल्नेछ। ब्यापार व्यवसायबाट आम्दानी हुनेछ।

कन्या- दिगो फाइदा हुने काममा लगानी गर्ने समय आएको छ। आत्मबल बढ्नेछ। गोप्य राखेर काम अगाडि बढाउँदा राम्रो हुनेछ।

तुला- नयाँ कामको थालनी हुनेछ। व्यापार व्यवसायमा लाभ हुनेछ। आजको दिन शुभ छ।

वृश्चिक- ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ। खर्च बढ्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

धनु- धन लाभ हुनेछ। शुभ समाचार सुन्न पाइएला। राजनीतिक कार्यमा बाधा आउनेछ।

मकर- लामो यात्रा हुनेछ। बोलीको भरमा काम बन्नेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत रहनुहोला।

कुम्भ- नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लामो समयदेखि रोकिएका काम बन्नेछ। दाम्पत्य सुखमा रमाउने समय छ।

मीन- पठनपाठनमा कमजोर देखिएला। वैदेशिक काम अघि बढ्नेछ। आजको दिन मध्यम छ।

मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.