• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

राशिफलः मिथुनलाई व्यवसायमा फाइदा, कन्याको पढाइमा प्रगति

सोमबार, माघ २३, २०७९ मा प्रकाशित

मेष- हातमा आएको अवसर गुम्न सक्छ। मिहिनेत गर्दा अवसर भने पाइनेछ। नयाँ काम शुरु गर्ने मौका छ।

Advertisement

वृष- नयाँ काममा हात हाल्ने समय आएको छ। टाढाको यात्रा हुन सक्छ। साथीभाइको साथ मिल्नेछ।

मिथुन- चिताएको काम बन्नेछ। व्यवसायमा फाइदा हुनेछ। आफ्नै क्षमतामा काम गरे सबै बन्नेछ।

कर्कट- खर्च बढ्नेछ। अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्नेछ। कामको बोझ बढ्नेछ।

सिंह- खानपानमा ध्यान दिँदा राम्रो। अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ। आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ।

कन्या- विशेष उपहार प्राप्त हुनेछन्। नयाँ काममा हात हाल्ने समय आएको छ। पढाइमा प्रगति हुनेछ।

तुला- दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्नुहोला। आजको दिन सामान्य छ।

वृश्चिक- ठगीमा परिएला, सजग रहनुहोला। आफ्नाबाटै धोका मिल्न सक्छ। काममा अवरोध आउनाले मन खिन्न रहनेछ।

धनु- आम्दानी भन्दा बढी खर्च होला। मिष्ठान्न भोजन मिल्नेछ। आजको दिन मध्यम खालको छ।

मकर- व्यापारबाट फाइदा हुनेछ। विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। धन लाभ हुनेछ।

कुम्भ- सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनुपर्नेछ। पढाइ आज खासै राम्रो छैन। आर्थिक अभावले सताउन सक्छ।

मीन- स्वास्थ्यमा समस्या देखिन सक्छ। सोचेको काम नबन्नाले दिक्क लाग्नेछ। नयाँ अवसर आउन सक्छ।

सोमबार, माघ २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

भर्खरै

  • १.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • २.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ३.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ४.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ५.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ६.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ७.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ८.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.