• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

चार डाक्टरले दिए सामूहिक राजीनामा

बिहिबार, माघ १२, २०७९ मा प्रकाशित

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चतरा अस्पतालमा कार्यरत ४ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा अस्पतालका विशेषज्ञ चिकित्सक विष्णु भण्डारी, मेडिकल अधिकृत विवेक बर्मा, विकास दास र सुरज थापा मगर छन्।

Advertisement

बुधबार आमालाई फलोअप उपचारका लागि ल्याएका एक व्यक्तिले ड्युटी मै रहेका चिकित्सक विवेक बर्मा, विकास दास माथि दुर्व्यवहार गरेका थिए ।

गलत औषधि लेखि दिएको भन्दै ओपिडी कार्यरत रहेका चिकित्सकलाई आएर तथानाम गाली तथा दुर्व्यवहार गरेको आरोप चिकित्सक बर्माले लगाए। आरोपित व्यक्तिले भनेजस्तो गलत औषधि नलेखिएको चिकित्सकको दाबी छ।

अस्पतालमा ठूलो–ठूलो स्वरमा हल्ला भएपछि बुझ्न आएका अन्य चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत ती व्यक्तिले दुर्व्यवहार गरेको आरोप स्वास्थ्यकर्मीको छ ।

साथै, घटनालाई अस्पताल व्यवस्थापन र बराह क्षेत्र नगरपालिकाका मेयर रमेश कार्की, वडा नं २ अध्यक्ष होम प्रसाद गौतम लगायतले सामान्य ठानेर दोषीलाई उन्मुक्ति दिएको उनीहरूले बताए।

आफू डिउटिमै कार्यरत रहँदा बिरामीको आफन्तबाट असुरक्षित महसुस गरेको भन्दै संयुक्त रूपमा राजीनामा दिएका हुन्।

चिकित्सकहरूले संयुक्त रूपमा राजीनामा दिए पछि अहिले इमेरजेन्सि तथा ओपिडी चिकित्सक विहीन बनेको छ।स्थानीय बासिन्दा डम्बर कार्की भन्छिन्,‘अहिले इमेरजेन्सि चिकित्सक विहीन भएको अवस्थामा बिरामीले समयमा उपचार नपाएर अकालमै मृत्यु भएमा यसको जिम्मेवारी कसले लिने?’

बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.