• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

सलमान खानले यातना दिएको पूर्व प्रेमीको आरोप


आइतबार, पुष २४, २०७९ मा प्रकाशित

एजेन्सी– भारतीय अभिनेता सलमान खानविरुद्ध पूर्व प्रेमीका सोमी अलीले आफूलाई यातना दिएको आरोप लगाएकी छन् ।

Advertisement

सोमीले हालै सामाजिक सञ्जालमा उक्त कुराबारे खुलासा गरेकी छन् । जसमा उनले सलमानमाथि निकै गम्भीर आरोप लगाएकी छिन् । उनका अनुसार आफू सलमानसँग प्रेम सम्बन्धमा रहदा सलमानले आफूलाई गाली र कुटपिट गरेको बताएकी छन् ।

भारतीय सञ्चार माधयमका अनुसार करिब ८ वर्ष लामो प्रेममा रहेको सोमीले सलमानविरुद्ध उनीहरूको सम्बन्धका क्रममा दुर्व्यवहार र यौन शोषण गरेको आरोप समेत लगाएकी छन् । उक्त पोष्टमा उनले आफ्नो एक मात्र सपना सलमानसँग विवाह गर्ने रहेको र उनलाई भेट्न अमेरीकादेखि भारत आएको बताएकी छन् । सोमीले आफ्नो पोस्टमा सलमानसँग बिताएका ८ वर्ष उनको जीवनको सबैभन्दा खराब अवस्था भएको बताएकी छन् ।

सोमीले धेरै पटक मेकअप गरेर आफ्नो चोट लुकाउनु परेको बताइन् । सलमानले आफूलाई जस्तै धेरै केटीहरूसँग यस्तै, व्यवहार गरेको सोमीले आरोप लगाएकी छन् । सोमीले सलमानविरुद्ध यसरी आरोप लगाएको यो पहिलो पटक होइन, यसअघि पनि उनले धेरै पटक सलमानमाथि आरोप लगाइसकेकी छिन् ।

साथै उनले आफ्नो आत्मसम्मान र न्याय चाहेको बताएकी छन् । सलमानले आफ्नो गल्ती स्वीकार गरेर सबैको अगाडि आफूसँग माफी मागुन भन्ने सेमी चाहान्छिन् । सलमानसँग प्रेम सम्बन्धमा रहदा सोमीले अन्त, माफिया र आन्दोलन जस्ता भारतीय फिल्ममा काम गरेकी छन् ।

आइतबार, पुष २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.