• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

न्यू इयरमा सेफ्स बर्गरका कम्बो अफरै अफर


    Avatar photo
बिहिबार, पुष १४, २०७९ मा प्रकाशित

काठमाडौं- स्वदेशी-विदेशी खानाका पारखीहरूको रोजाइ बनेको सेफ्स बर्गरले नयाँ वर्ष लक्षित विशेष कम्बो अफर ल्याएको छ। म्युजिक लाइभसँगै चाइनिज, भियतनामी नयाँ खानाको स्वाद लिन सकिनेछ, सेफ्स बर्गरका रेस्टुराँहरूमा।

Advertisement

कम्पनीले अल्कोहल, स्न्याक्स, फ्रेस एन्ड हेल्दी समर रोल, चाइनिज स्टाइल सिजलर कम्बो सेट अफरमा ल्याएको छ।

अल्कोहल, स्न्याक्स अफर

यसमा सेतो बाघ भोड्काले स्पोन्सर गरेको छ। एक बोतल सेतो बाघ भोड्का किन्दा स्न्याक्स प्लाटर फुल पाइनेछ। यसमा स्पाइसी पोट्याटो ओइजेज, सलाद, फ्राइ चिकेन टु पिस, तोफु चिल्ली र पिनट साँधेको फ्रिमा पाइन्छ।

यस्तै, हाफ बोतल सेतो बाघ भोड्का खरिदमा वान स्न्याक्स अफर छ। यसमा स्पाइसी पोट्याटो ओइजेज, तोफु चिल्ली फ्रि अफर छ। हाफ क्वार्टर खाँदा भने वान स्न्याक्स फ्रि पाइन्छ। यसमा स्पाइसी पोट्याटो साथमा रहनेछ।

स्न्याक्स प्लाटर भेज र ननभेज

ननभेज प्लाटरमा तोफु चिल्ली, चिकेन चिल्ली, फिस फिङ्गर, पिनट साँधेको, स्पाइसी पोट्याटो ओइजेज र ग्रिन सलादको कम्बो अफर छ। यसको मूल्य १ हजार ५० रुपैयाँ तोकिएको छ। भेज प्लाटरमा भने भेज पकौडा, मसरुम साँधेको, तोफु चिल्ली ग्रिन सलाद अफर छ। यसको मूल्य ८५० रुपैयाँ छ।

फ्रेस एन्ड हेल्दी समर रोल

अर्काे विशेष अफर फ्रेस एन्ड हेल्दी समर रोल हो। फ्रेस एन्ड हेल्दी समर रोल भनेको भियतनामी खाना हो। यो नेपालमा सेफ्स बर्गरमा मात्र पाइन्छ। नेपालका अन्य रेस्टुराँमा यसको स्वाद लिन कमै पाइन्छ। यो अफर न्यू इयर इभ र नयाँ वर्ष दुवै दिनका लागि हो। भेज समर रोल ३८५, बफ र चिकेन समर रोलको ४९५ रुपैयाँ तोकिएको छ।

चाइनिज स्टाइल सिजलर कम्बो

अरू कन्टिनेन्टल सिजलरभन्दा यो चाइनिज स्टाइल सिजलर कम्बो फरक हो। नेपालमा अरू रेस्टुराँमा यो कम्बो सेट उपलब्ध छैन। दुई जनाले खाना मिल्ने यो जाडो महिनाका लागि उत्तम छ।

यसमा फ्रि ड्रिंक्स अपसन पनि छ। ड्रिंक्स गर्न नचाहनेले क्याफे मोचा र हट चक्लेटमध्ये कुनै एक खान सकिनेछ भने ड्रिंक्स गर्नेहरूका लागि हट रम्पन्ज अपसन उपलब्ध छ। दुई जनालाई नै यी ड्रिंक्स फ्रि हुन्छ। यसमा लमी नुडल्स, चाइनिज स्टाइल एग फ्राई राइस र चिल्ली गार्लिक चिकेन (हट एन्ड स्पाइसी) मा उपलब्ध छ। यसको कम्बो मूल्य ८८० रुपैयाँ छ।

अल्कोहल अफर

न्यू इयर अफरमा गोर्खा ब्रुअरीले बियर स्पोन्सर गरेको छ। यसमा एक बोतल टुबोर्ग बियर खरिदमा सानो साइजको बोतलको बियर फ्रिमा पाइन्छ। यस्तै, तीनवटा सानमिगेल बियर खरिद गर्दा एउटा बोतल फ्रिमा पाइन्छ।

सेफ्स बर्गरका रेस्टुराँहरूमा आएर नयाँ वर्षमा अन्य ठाउँमा नपाइने नयाँ खानाको स्वाद लिएर साथीभाइ, परिवार, आफन्तसँग नयाँ वर्ष मनाउन सकिने सञ्चालक महेन्द्र तामाङ बताउँछन्।

खानासँगै ठमेल र मध्य बानेश्वरस्थित सेफ्स बर्गरका रेस्टुराँमा लाइभ म्युजिकको सुविधा उपलब्ध गराइएको छ। ठमेलस्थित सेफ्स बर्गर रेस्टुराँ न्यू इयर इभमा राति २ बजेसम्म खुला रहनेछ। मध्य बानेश्वर, बौद्ध, चाबहिल, सामाखुशी र हात्तिवनस्थित सेफ्स बर्गर रेस्टुराँहरू राति १२ बजेसम्म खुला रहनेछन्।

बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.