काठमाडौं- सरकारमा पठाउने नेता छान्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल अहिले छलफलमा छन्।
Advertisement
ओली निवास बाल्कोटमा तीन नेता छलफल गरिरहेको बालकोट स्रोतले जनाएको छ
एमालेले प्रचण्ड नेतृत्वको सरकारमा बढीमा ६ मन्त्रालय पाउन सक्ने देखिन्छ ।
बैठकले प्रचण्ड नेतृत्व सरकारमा कसलाई नेतृत्व गरेर पठाउने, को को मन्त्री पठाउने निर्णय गर्नेछ ।