• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

धेरै वस्तु आयात गर्ने वीरगन्ज नाका, बढी निर्यात गर्ने विराटनगर


    Avatar photo
शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित

काठमाडौं- नेपालले दुई दर्जन बढी भन्सार नाकाबाट वैदेशिक व्यापार गर्छ।

Advertisement

२६ भन्सार कार्यालयसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सामान निकासी र पैठारी हुने गरेको हो।

वैदेशिक व्यापारकै लागि चोभार र वीरगन्ज सुख्खा बन्दरगाहमा भन्सार कार्यालय समेत रहेका छन्।

दुई छिमेकी देश चीन र भारतसहित तेस्रो मुलुकसँग तिनै २६ नाका हुँदै वैदेशिक व्यापार हुने गरेको हो।

२६ नाकामध्ये सबैभन्दा धेरै वस्तु निर्यात विराटनगर नाकाबाट र सबैभन्दा धेरै आयात वीरगन्ज नाकाबाट भएको तथ्याङ्कले देखाएको छ। विगतका वर्षमा वस्तु आयात तथा निर्यात दुवै वीरगन्ज नाका हुँदै हुने गरे पनि पछिल्लो समय विराटनगर नाका हुँदै वस्तु निर्यात धेरै भएको देखिएको हो।

वीरगन्ज नाकाबाट चालू आर्थिक वर्षको ५ महिनामा २ खर्ब ४३ अर्ब रुपैयाँबराबरको आयात भएको भन्सार विभागले जनाएको छ। त्यस्तै विराटनगर नाकाबाट चालू आर्थिक वर्षको ५ महिनामा १७ अर्ब रुपैयाँबराबरको वस्तु निर्यात भएको छ।

ताजा तथ्यांकअनुसार ५ महिना अवधिमा कुल वस्तु आयात ६ खर्ब ६४ अर्ब रुपैयाँबराबरको भएको छ भने कुल वस्तु निर्यात ६७ अर्ब रुपैयाँबराबरको भएको छ।

आयातमा कडाइ गरिँदा पछिल्लो अवधिमा नेपालको व्यापारघाटा केही घटेको देखिएको छ। गत आर्थिक वर्षको तुलनामा यो वर्ष व्यापारघाटामा १८ दशमलव ७७ प्रतिशतले गिरावट आएको हो।

चालू आवमा गत वर्षको तुलनामा आयात र वस्तु निर्यात दुवै घटेको छ। गत आर्थिक वर्षको ५ महिनाको तुलनामा वस्तु आयात २० दशमलव ७१ प्रतिशतले घटेको छ भने वस्तु निर्यात ३४ दशमलव ६१ प्रतिशतले घटेको छ।

कुन भन्सारबाट कति रकमको वस्तु आयात?

भद्रपुरः ५ करोड ३२ लाख
भैरहवाः ९३ अर्ब
विराटनगर: ७८ अर्ब
वीरगन्ज: २ खर्ब ४३ अर्ब
चोभार सुख्खा बन्दरगाह : २० करोड
वीरगन्ज सुख्खा बन्दरगाह: ८३ अर्ब
गौर भन्सार: ३४ करोड
गौतमबुद्ध विमानस्थल: २ करोड
जलेश्वर भन्सार: ३ अर्ब ५६ करोड
जनकपुर: ३० करोड
कैलाली भन्सार: १० अर्ब
कञ्चनपुर भन्सार : ५६ करोड
कृष्णनगर भन्सार : ८ अर्ब
महेशपुर भन्सार : २० अर्ब
नेपालगन्ज नाका  : २६ अर्ब
राजविराज भन्सार नाका : १ करोड
रसुवा भन्सार : ११ खर्ब
सर्लाही भन्सार : ९४ करोड ८८ लाख
सति भन्सार : १० करोड
सिरहा भन्सार : ५ करोड
सुनसरी भन्सार : ३ अर्ब
सुठौली नाका : १ अर्ब
तातोपानी नाका : ४ अर्ब
ठाडी नाका : २ करोड
त्रिभुवन विमानस्थल : ७३ अर्ब

कुन नाकाबाट कति रकमको वस्तु निर्यात?

भैरहवा : ३ अर्ब
विराटनगर : १९ अर्ब
वीरगन्ज : १७ अर्ब
चोभार सुख्खा बन्दरगाह : ३३ लाख
सुख्खा बन्दरगाह वीरगन्ज : १ खर्ब ५० करोड
गौर नाका : ९ लाख
गौतमबुद्ध विमानस्थल : ३८ लाख
जलेश्वर नाका : ६४ करोड
कैलाली नाका : ४० करोड
कन्चनपुर नाका : ८१ लाख
कृष्णनगर भन्सार नाका : ४४ करोड
मेची भन्सार : ८ अर्ब ५४ करोड
नेपालगन्ज नाका : ७४ करोड
सर्लाही : २ करोड
सुठौली : ५ करोड
त्रिभुवन विमानस्थल : १५ अर्ब २२ करोड

शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.