काठमाडौं- चीनमा देखिएको कोरोना संक्रमणको नयाँ भेरियन्ट भारतमा समेत मिल्दोजुल्दो भेटिएको छ ।
Advertisement
चीनमा देखिएको कोरोना संक्रमणका तीन भेरियन्ट भारतमा समेत देखिएको पत्ता लागेको छ । भारतका गुजरात र ओडिसामा सो भेरियन्ट देखिएको हो ।
कोरोनाको नयाँ भेरियन्टका कारण चीनमा लगातार संक्रमण बढेको छ । त्यही प्रजातिको भेरियन्ट भारतमा समेत देखिएको छ । यो ओमिक्रोनको सबभेरियन्ट बीएफ-७ हो ।