स्याङजा : फेदिखोला गाउँपालिका-४ सर्केटारीस्थित निर्माणाधिन अस्पतालमा काम गर्ने दाङ घर भएका ४८ वर्षीय लाल बहादुर कुमालको सोही अस्पतालको दुईतला माथिबाट लडेर बुधबार बिहान मृत्यु भएको छ ।
Advertisement
लडेर गम्भीर घाइते उनको भएका गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।