• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

कांग्रेसका कुन गुटका को निर्वाचित ? (सूचीसहित)


बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित

काठमाडौं- ४ मंसिरमा सम्पन्न आम निर्वाचनमा कांग्रेसभित्रका गुट-उपगुटमध्ये सबैभन्दा बढी देउवा-सिटौला गुटले लाभ उठाएको छ।

Advertisement

सोही समूहका नेताहरूले सबैभन्दा बढी संख्यामा जित निकालेका छन्। त्यसो त, सोही गुटले बढी टिकट पाएकामा कांग्रेसभित्र चुनावअघि नै असन्तुष्टि थियो।

देशभर देउवा-सिटौला समूहका २९ जना निर्वाचित भएका छन्। यस्तै, शेखर–गगन समूहबाट १८, रामचन्द्र-शशांक समूहका ६ र प्रकाशमान-विश्वप्रकाश समूहबाट ४ जना निर्वाचित भएका छन्। निर्वाचित भएकाहरुको सूची यस्तो छ।

देउवा-सिटौला समूह

प्रदेश १

सीता गुरुङ, तेह्रथुम
ज्ञानेन्द्रबहादुर कार्की, सुनसरी ४
डा. नारायण खड्का, उदयपुर १
रामहरि खतिवडा, ओखलढुंगा

मधेश प्रदेश

दिनेश यादव, सप्तरी ३
महेन्द्रकुमार राय, महोत्तरी ४
अजयकुमार चौरासिया, पर्सा २
रमेश रिजाल, पर्सा ४

वागमती प्रदेश

श्याम घिमिरे, सिन्धुली १
कान्छाराम तामाङ, रामेछाप
मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोक २
दुर्लभकुमार थापा, भक्तपुर २
उदयशम्शेर जबरा, ललितपुर १
मोहन आचार्य, रसुवा
प्रदीप पौडेल, काठमाडौं ५

गण्डकी प्रदेश

शंकर भण्डारी, तनहुँ २
खम्बिर गर्बुजा, म्याग्दी
राजु थापा, स्याङ्जा १
टेकबहादुर गुरुङ, मनाङ

लुम्बिनी प्रदेश

किशोरसिंह राठौर, बाँके ३
विनोद चौधरी, पश्चिम नवलपरासी १

कर्णाली प्रदेश

पुर्णबहादुर खड्का, सुर्खेत १
ऐनबहादुर शाही, मुगु

सुदूरपश्चिम प्रदेश

वीरबहादुर बलायर, कैलाली ४
डिल्लीराज पन्त, कैलाली ५
एनपी साउद, कञ्चनपुर २
रमेश लेखक, कञ्चनपुर ३
शेरबहादुर देउवा, डडेलधुरा
पुष्पबहादुर शाह, अछाम २

शेखर–गगन समूह

प्रदेश १

डिगबहादुर लिम्बु, मोरङ १
सुनिल शर्मा, मोरङ ३
डा. शेखर कोइराला, मोरङ ६

मधेश प्रदेश

तेजुलाल चौधरी, सप्तरी ४
रामकृष्ण यादव, धनुषा २
देवप्रसाद तिमल्सिना, रौतहट ४

वागमती प्रदेश

गगन थापा, काठमाडौं ४
अर्जुन नरसिंह के सी, नुवाकोट २
रामनाथ अधिकारी, धादिङ १

गण्डकी प्रदेश

योगेश गौचन, मुस्ताङ
धनराज गुरुङ, स्याङ्जा २
राजेन्द्र बजगाईं, गोरखा १

लुम्बिनी प्रदेश

चन्द्र भण्डारी, गुल्मी १
सञ्जय गौतम, बर्दिया १

कर्णाली प्रदेश

हृदयराम थानी, सुर्खेत २
दिक्पाल शाही, दैलेख २

सुदूरपश्चिम प्रदेश

बद्री पाण्डे, बाजुरा
दिलेन्द्र बडु, दार्चुला

रामचन्द्र-शशांक गुट

दीपक खड्का, संखुवासभा
रामचन्द्र पौडेल, तनहुँ १
शशांक कोइराला, नवलपुर १
विष्णु कार्की, नवलपुर २
दीपक गिरी, दाङ ३
सुरेन्द्र आचार्य, कपिलवस्तु २

प्रकाशमान-विश्वप्रकाश गुट

विश्वप्रकाश शर्मा, झापा १
प्रकाशमान सिंह, काठमाडौं १
सन्तोष चालिसे, काठमाडौ ३
राजन केसी, काठमाडौं १०

बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.