• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

३९ वर्षीया महिलाले ८ जनालाई बलात्कारमा फसाएको आरोप, आरोपितका परिवार न्याय माग्दै


बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित

काठमाडौं : झापाकी ३९ वर्षीया गिता श्रेष्ठले विभिन्न ८ जना ब्यक्तिहरुलाई बलात्कार गरेको भनि फसाएको भन्दै पीडित परिवार न्यायको लागि मिडियामा आएको छ।

Advertisement

जेलमा रहेका ८ व्यक्तिमध्ये निरज शर्माको श्रीमती नीतु शर्मा महिलामाथि बलात्कार गर्न श्रीमानलाई सहयोग गरेको आरोपमा पक्राउ गरी धरौटीमा रिहा भएकी छिन्।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शर्माले आफू निर्दोष भएको बताएकी हुन् । उनले भनिन् ‘मेरो श्रीमान र गीता श्रेष्ठ टिकटकमा साथी हुनुभएको रहेछ, तर मैले उहाँलाई चिनेको थिइन्, एकदिन आफूसँग पैसा नभएकोले एक दिनको लागि तपाईंको घरमा बास दिनु न भनेकोले श्रीमानको आग्रहमा घरमा बास दिने निर्णय गरेका थियौं, उहाँहरुबीच औषधी व्यवसाय गर्ने सल्लाह भएको रहेछ ।’

सोही रात आफ्नो घरमा सानो पार्टीको आयोजना गरेको भन्दै उनले पार्टी खाएपछि श्रीमानलाई उक्त महिलाले सुत्ने कोठातिर तानेको हुनसक्ने आशंका गरिन् । भोलिपल्ट बिहान कसैसँग केही नभनी महिला घरबाट गएको र बेलुका एकैपल्ट प्रहरी लिएको आएको उनले सुनाइन् ।

पत्रकार सम्मेलनमा बोल्दै नुरप्रसाद अधिकारीले देशमा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको लापरवाहीले आम नागरिकहरुले न्याय नपाएको बताएका छन् ।

एक महिलाले आठ जना पुरुषहरुलाई बलात्कारको मुद्दा लगाएर फसाउँदा समेत प्रहरी प्रशासन चुप बसेको भन्दै उनले आपक्ति जनाए । उनले बलात्कार गरेको आरोप लागेका आठ जनामध्ये कोही जेलमा रहेका र कोही धरौटीमा रिहा भएको सुनाए ।  उनले भने,‘एक महिला बदमास भएकै कारण धेरै पुरुषहरुले दुख पाए ।’

आरोपित निरज शर्मा १४/१५ महिनादेखि जेलमा रहेको उल्लेख गर्दै उनले नीतु शर्मामाथि अनाहकमा दोष लगाएको टिप्पणी गरे। उनले भने,‘गीता श्रेष्ठले अनिल बास्तोलाले बलात्कार गरेको भन्दै मोरङ अदालतमा, निरज शर्मालाई काठमाडौंमा, मधुसुधन पाण्डे,राजु राउत, नयन डाँगी र दिनेशकुमार थापा र नयन श्रेष्ठले बलात्कार गरेको भनेर मुद्दा दिएकी छिन्। महिलाहरु शहरमा घुमीघुमी, पुरुष छानीछानी यस्तो आदत लागेमा नेपालको स्थिति कता जाला, यो गम्भिर ठुलो विषय हो।’

महिलाको राजिखुशीले सम्बन्ध भएपनि पछि बलात्कारको घटनामा परिणत गरिने उनको भनाइ थियो। अधिकारी एक महिलाले आठ जना पुरुषहरुलाई थुनाएको देख्दा समेत देशमा सबै अंग मौन रहेको भन्दै आक्रोसित भए।

प्रहरीले प्रमाणको आधारमा आरोपितलाई सजाय तोक्नुपर्ने उनले धारणा राखे । पक्राउ परेकामध्ये एक जना काठमाडौंको भद्र जेल र दुईजना पोखराको जेलमा रहेको उनले सुनाए । उनले एक महिलाले ८ जना पुरुषलाई फसाएको हो वा होइन त्यसबारे अनुसन्धान गर्नुपर्नेमा जोड दिए।

निरज शर्माको जेठान अशोक श्रेष्ठले ती महिलाको मोरङ जिल्ला अदालतमा २०७५ मा पनि जबरजस्ती करणीमा मुद्दा रहेको बताए। महिलाले त्यतिबेला झापाका अमिर बास्तोलालाई फसाएको जिकिर गरे।

बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.