काठमाडौं- भक्तपुर सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक गणेश मन्दिर जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
ललितपुर गोदावरी नगरपालिका-११ चापागाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका ५० वर्षीय कान्छा तामाङ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।