मार्तडी- बाजुरामा जारी मत गणनामा कांग्रेसका बद्री पाण्डे निरन्तर अगाडि छन्।
Advertisement
उनले एमालेका कर्ण थापालाई ११ सय १२ मतले पछाडि छाडेका छन्।्
हालसम्म पाण्डेले ५ हजार १०६ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी थापाले ३ हजा र ९९४ मत पाएका छन्।
४ मंसिरमा सम्पन्न निर्वाचनमा धाँधली भएको आरोप एमालेले लगाएपछि बाजुराको मत गणना शुरु गर्न १० दिन ढिलाइ भएको थियो।