रुपन्देही- सवारी ज्यान मुद्दाका फरार प्रतिवादी कञ्चन गाउँपालिका-५ बस्ने यमलाल पाण्डेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
जिल्ला अदालत रुपन्देहीको २०७८ पुस ८ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष कैद तथा २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।