• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

विश्वकपमा क्यामरुन र सर्बिया ३-३ को बराबरीमा


सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित

कतार- फिफा विश्वकपअन्तर्गत सोमबार सम्पन्न खेलमा क्यामरुन र सर्बिया ३–३ को बराबरीमा रोकिएका छन्। दुवै मुलुक समूह ‘जी’मा छन्।

Advertisement

दुई मुलुकबीच सोमबार रोमाञ्चक प्रतिस्पर्धा भयो। यसअघिको प्रतिस्पर्धामा सर्बियाले ४–३ ले जितेको थियो।

सोमबारको खेलमा पनि सर्बिया शुरुदेखि नै हाबी देखिएको थियो। शुरुवाती १० मिनटसम्म सर्बियाले गोल गर्ने तीनवटा प्रयास गरेको थियो। तर, सफलता पाएन।

खेलको १७औं मिनटमा सर्बियाका मित्रोभिकलाई गोल गर्ने राम्रो मौका थियो। तर, बल गोलपोस्टबाट बाहिरियो।

त्यसपछि खेलले कोल्टे फे¥यो। र, क्यामरुनका कोउलुको मद्दतमा चार्ल्स क्यास्टेलेटोले आफ्नो टिमलाई १–० अग्रता दिलाए। तर, क्यामरुनको टिम यो अग्रतालाई लामो समय टिकाउन सकेन। सर्बियाले पहिलो हाफको इन्जुरी टाइममा खेललाई बराबरीमा ल्यायो। स्त्राहिन्जा पाभलोभिचले ट्याडिचको पासलाई गोलमा परिणत गरे।

इन्जुरी टाइमको दुई मिनटपछि नै मिलिनकोभिचले जिभकोभिचको मद्दतमा सर्बियालाई दोस्रो गोल दिलाए। र, आफ्नो टिमलाई २–१ को अग्रता दिलाए।

दोस्रो हाफको १० औं मिनटमा सर्बियाको खेल हेर्न लायक थियो। सोही दौरान अलेक्जेन्डर मित्राभिकले सर्बियालाई ३–१ को अग्रता दिलाए।

त्यसपछि खेलको ६३ औं मिनटमा क्यामरुनका अबोबकरले टिमलाई ३–२ को गोल अन्तरमा ल्याए। त्यसको तीन मिनटपछि नै अबोबकरले तेस्रो गोल गर्दैै खेललाई बराबरीमा ल्याए।

आगामी खेलका लागि दुवैलाई टिमलाई सोमबारको खेल जित्नैपर्ने दबाब थियो। खेल बराबरीमा टुंगिएपछि दुवै मुलुकका साथ १–१ को बराबरी भएको छ। अब दुवै मुलुक नकआउट राउन्डमा पुग्ने सम्भावना न्यून छ।

सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
टिपरको ठक्करबाट मृत्यु

भर्खरै

  • १.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • २.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ३.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ६.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ७.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ८.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.