काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना संक्रमण देखिएको छ।
Advertisement
निको हुने बिरामीको संख्या ३८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु शून्य छ।
केही दिनयता कोरोना संक्रमण निरन्तर घटेको छ। अहिले देशभर २६३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।