काठमाडौँ । कैलाली २ (१)मा नेपाली कांग्रेसका कमलबहादुर शाह विजयी भएका छन् । उनले १० हजार ४३३ मतका साथ विजयी प्राप्त गरेको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिए ।
Advertisement
उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रतनबहादुर थापाले आठ हजार ७७५ मत प्राप्त गरे । नेकपा एमालेका कमलाकुमारी ओलीले आठ हजार ८२ मत प्राप्त गरे ।