काठमाडौं- संखुवासभामा गठबन्धनका साझा प्रतिनिधिसभा उम्मेदवार दीपक खड्का २६ हजार ३३१ मत प्राप्त गरी अग्रस्थानमा छन् ।
Advertisement
उनका निकटतम् प्रतिद्वन्दी एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतम २१ हजार ३३७ मतले उनलाई पछ्याइरहेका छन् ।