काठमाडौँ । झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जित हुने भएको छ ।
Advertisement
अब गन्न बाँकी मतभन्दा शर्माले बढी मतान्तर बनाएका छन् । पछिल्लो मत गणनाअनुसार उनले ३४ हजार ५०८ मत पाएका छन् ।
उनका प्रतिद्वन्द्वी एमालेका अग्नि खरेल २१ हजार ८२८ मत पाएका छन् । शर्माले खरेलभन्दा १२ हजार ६८० मतले अगाडि रहेका छन् । अब ११ हजार ३९१ मत गन्न बाँकी छ ।