काठमाडौँ । सर्लाही १ मा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएको छ ।
Advertisement
पुलती चिह्न पाएका स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले तीन हजार १५५ मत पाउँदै अग्रता कायम गरेका हुन् ।
खड्कालाई जनता समाजवादी पार्टी (जसपा)का प्रमोद साहले दुई हजार ४३२ मत ल्याउँदै पछ्याइरहेका छन् ।
यस्तै, लोकतान्त्रिक समाजवादीका रामप्रकाश चौधरी दुई हजार ५४ मत पाएका छन् ।