काठमाडौँ । काठमाडौँ ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा निर्वाचित हुने निश्चित भएको छ ।
Advertisement
अब गन्न बाँकी मत चार हजार ८७१ हुँदा मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो ।
काठमाडौँ ४ मा गगनसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् ।