काठमाडौँ । एक दिवसीय श्रृङखलाको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपाललाई १७७ रनको लक्ष्य दिएको छ ।
Advertisement
आर्यान अफजल खानको अर्धसतकमा यूएईले नौ विकेटको क्षतिमा १७६ रन बनाएको हो ।
त्रिवि क्रिकेट मैदानमा यूएईले पहिले ब्याटिङको निम्तो पाएको थियो ।