काठमाडौँ । त्रिवि क्रिकेट मैदानबाट नेपाल र युएईको खेल हेर्न गएका केही युवा पक्राउ परेका छन् ।
Advertisement
सट्टेबाजी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । दुई देशको खेलमा हारजीत (सट्टेबाजी) गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।