• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

अमेरिकी सदनमा ट्रम्प दलको बहुमत, बाइडेनले भने : मिलेर काम गर्छु


    Avatar photo
शुक्रबार, मङि्सर ०२, २०७९ मा प्रकाशित

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड्र ट्रम्पको रिपब्लिकन पार्टीले अमेरिकी मध्यावधि चुनावमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा २१८ सिट जितेको छ ।

Advertisement

अब अमेरिकी संसदको तल्लो सदनमा रिपब्लिकनको नियन्त्रण हुनेछ । यसबारे राष्ट्रपति जो बाइडेनले आफू ट्रम्पको रिपब्लिकन पार्टीसँग मिलेर काम गर्न तयार रहेको बताए ।

उनले भने, ‘म अमेरिकी जनताको सेवा गर्न डेमोक्रेटिक वा रिपब्लिकन जुनसुकै पार्टीसँग काम गर्नेछु, जनताले आफ्नो कामलाई निरन्तरता दिन चाहन्छन्, जनताका लागि काम गर्न तयार छु ।’

संसद्का दुवै सदनको काम कस्तो ?

अमेरिकामा पनि संसदले कानुन बनाउँछ। प्रतिनिधिसभाले कुन कानूनमा मतदान गर्ने निर्णय गर्दछ । यसपछि, सिनेटले ती कानूनहरूलाई अनुमोदन वा रोक्छ । यससँगै सिनेटले राष्ट्रपतिद्वारा नियुक्त व्यक्तिहरूको पुष्टि गर्छ । आवश्यक परेमा सिनेटले पनि राष्ट्रपतिविरुद्ध छानबिन गर्छ ।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन र डेमोक्रेटिक पार्टीहरूबीच घनिष्ट भिडन्त भएको थियो । बिडेनको डेमोक्र्याटिक पार्टीले यहाँ २११ सिट जितेको छ ।

मध्यावधि चुनावको नतिजाले २०२४ मा हुने राष्ट्रपति चुनावको उम्मेदवारीको आधार निर्धारण गर्छ। सरल शब्दमा बुझ्नुहोस्, जनताको भोटको आधारमा राष्ट्रपतिको उम्मेदवारको मूल्याङ्कन हुन्छ र राष्ट्रपति निर्वाचित हुन्छ ।

ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय चुनाव लड्ने

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा लड्ने घोषणा गरेका छन् । उनले भने, ‘अमेरिकालाई फेरि महान र गौरवशाली बनाउन राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा गर्दैछु ।’

ट्रम्प चुनावको औपचारिक घोषणा गर्ने पहिलो प्रमुख दावेदार बनेका छन् । अर्थात् २०२४ मा ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनसँग फेरि कडा टक्कर दिन सक्नेछन् ।

  • बहुमत
शुक्रबार, मङि्सर ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
इबोला प्रकोपले बढायो विश्व चिन्ता
विश्‍व घटना : इन्स्टाग्रामका ६३ हजार एकाउन्ट बन्द
असममा मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल
विश्‍व घटना : चीनमा अवकाश उमेर ६० वर्ष

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.