काठमाडौँ । रुपन्देही ३ का प्रदेशसभा सदस्य उम्मेदवार महेन्द्र यादवले आफूले बोलेर नभई काम गरेर देखाउने बताएका छन् ।
Advertisement
एमाले, राप्रपा, जसपा सम्मिलित तीन दलीय गठबन्धनबाट उम्मेदवार बनेका यादवले आफूले दोहोरो चरित्र नदेखाइ जनताको सेवामा लाग्ने बताए ।
भैरहवामा आयोजित कार्यक्रममा उनले जनताका अगाडि काम गरिदिए जस्तो गर्ने र पछि काम नगर्ने चरित्र आफूमा नहुने स्पष्ट पारे ।