• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

नवौँ राष्ट्रिय खेलकुद : बक्सिङमा ११ स्वर्णसहित आर्मी च्याम्पियन


बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको बक्सिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ११ स्वर्णसहित च्याम्पियन बनेको छ ।

Advertisement

एपिएफले चार, बागमतीले तीन, एनआरएनले दुई, गण्डकी प्रदेश, प्रदेश नं १ र नेपाल पुलिसले समान एक एक स्वर्ण पदक जितेका छन् ।

प्रतियोगिताअन्तर्गत ४८ केजी तौल समूहमा आर्मीका सुशील थापा, ५१ केजी तौल समूहमा नेपाल पुलिस क्लबका चन्द्रबहादुर थापा, ५४ केजी तौल समूहमा आर्मीका प्रेम चौधरी, ५७ केजी तौल समूहमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का शिवु थापा, ६० केजी तौल समूहमा आर्मीका पुरन सुनुवार, लाइट ६३ केजी तौल समूहमा बागमतीका मौसम रानामगरले स्वर्ण पदक जिते ।

त्यस्तै, ६७ केजी तौल समूहमा आर्मीका दानबहादुर दर्माली, लाइट ७१ केजीमा एनआरएनका चन्द्रबहादुर तामाङ, ७५ केजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठ, लाइट ८० केजीतर्फ आर्मीका महेन्द्र केसीले स्वर्ण पदक जिते ।

८६ केजी तौल समूहमा एपिएफका रविन नेपाली, ९२ केजी तौल समूहमा गण्डकीका दीपक सुनुवार, ९२ केजीभन्दा माथिको तौल समूहमा आर्मीका आशिष दबाडीले स्वर्ण पदक हात पारे ।

यसैगरी महिलातर्फ ४८ केजी तौल समूहमा बागमती प्रदेशकी सुष्मा तामाङ, महिलातर्फको ५० केजी तौल समूहमा पुलिसकी दिवाना शर्मा, ५२ केजी तौल समूहमा आर्मीकी मीनु गुरुङ, ५४ केजी तौल समूहमा आर्मीकी वर्षा श्रेष्ठ, ५७ केजी तौल समूहमा आर्मीकी चन्द्रकला थापा, ६० केजी तौल समूहमा एपिएफकी सङ्गीता सुनार, ६३ केजी तौल समूहमा आर्मीकी पुनम रुवाल, ६६ केजी तौल समूहमा एपिएफकी विनिता मगर, ६९ केजी तौल समूहमा एपिएफकी सरस्वती रानामगरले स्वर्ण पदक हात पारे ।

 

  • च्याम्पियन
बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.