• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

एमालेका कारण संखुवासभा २५ वर्ष पछि पर्यो, फेरि गल्ति नगरौं : खड्का

आइतबार, असोज ३०, २०७९ मा प्रकाशित

वाना (संखुवासभा) : संखुवासभामा गठबन्धनबाट प्रतिनिधिसभा उम्मेद्वार तथ कांग्रेस जिल्ला सभापति दीपक खड्काले ०७४ सालमा एमालेले जितेका कारण आफ्नो जिल्ला विकासमा २५ वर्ष पछाडि परेको बताएका छन्।

Advertisement

यसपटक त्यस्तो गल्ति नगर्न गठबन्धन दलका नेता-कार्यकर्ता तथा मतदातालाई उनले आग्रह गरे। नेकपा एकीकृत समाजवादीले संखुवासभाको पाँचखपन नगरपालिकामा आयोजित दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आय‍ोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेद्वार तथा कांग्रेस जिल्ला सभापति दीपक खड्काले फेरि पनि एमालेले जितेमा विकासमा आफ्नो जिल्ला थप पछाडि पर्नेमा सचेत गराए।

आफू संविधान सभासद तथा राज्यमन्त्री हुँदा जिल्ला चारवटा पुल शिलान्यास गरेकामा तीनवटा पुल एमालेका सांसदले तीनवटा पुल अलपत्र पारिदिएको उनले उल्लेख गरे। आफूले जिल्लाका साविकका १५ वटा गाविस समेट्ने गरि रिङरोड निर्माण शुरु गरेकामा एमालेका सांसदले बजेट नै कटौती गरिदिएको उनले सम्झाए।

‘उहाँले रिङरोडबारे थाहा नै भएन भन्नुभएछ, काम गर्ने मन भए पो जानकारी होस् त,’ खड्काले भने, ‘५ वर्षमा संखुवासभा संघीय र प्रदेश सांसदहरुबाट ठगियो।’

तीनवटा पुल किन बनेनन् भनेर भोट माग्न आउने एमाले उम्मेदवारहरुसँग प्रश्न गर्न उनले आग्रह गरे। पाँच वर्षमा किमाथांका सडक ट्रयाक नखुलेकामा त्यसको कारण सोध्न आग्रह गरे।

एमालेले गठबन्धनबाट संघ र प्रदेशका उम्मेद्वार खस आर्यबाट मात्र रहेको भ्रम फिँजाइरहेको उल्लेख गर्दै खड्काले समानुपातिकतर्फ गठबन्धनले समावेशिता अपनाएको स्पष्ट पारे। ‘एमालेमा महिला नेता छ‌ैनन्, किन उम्मेदवार नबनाएको भनेर प्रश्न गर्नु होला,’ उनले भने।

पाँच वर्षमा संघीय सांसदको ६ करोड र प्रदेश सांसदको ३ करोड गरी बर्सेनि ९ करोड रुप‌ैयाँ कहाँ गयो भनेर प्रश्न गर्न उनले आग्रह गरे। संघीय सांसदले संखुवासभामा ५ वर्षमा एक सुको बजेट नल्याएकामा प्रश्न गर्न उनले आग्रह गरे।

  • दीपक खड्का
आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

भर्खरै

  • १.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • २.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ३.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ६.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ८.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.