काठमाडौँ । मुगुको छायानाथ रारा नगरपालिका ११ मा पहिरोमा पुरिँदा पाँच जनाको मृत्यु भएको छ ।
Advertisement
मानबहादुर कुमाइको घर पुरिँदा अन्य ११ जना बेपत्ता भएका छन् । उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।