काठमाडौँ । कालीकोटको तिलागुफामा मलामी हिँडेका १५ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका गाउँका उनीहरू बेपत्ता भएका हुन् ।
Advertisement
शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
घटना हुनासाथ प्रहरी टोली घटनास्थल गएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।