संखुवासभा : संखुवासभामा सत्ता गठबन्धनका साझा उम्मेद्वार तथा कांग्रेस सभापति दीपक खड्काले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। आइतबार अपराह्न जिल्ला निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
Advertisement
उम्मेदवारी दर्ता गराउन कांग्रेस नेता-कार्यकर्ता तथा गठबन्धन दलहरूका प्रतिनिधि उपस्थित थिए।





