• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

पसिना र सास सुँधेर पत्ता लगाउछन कुकुरहरूले मालिककाे तनाव


आइतबार, असोज १६, २०७९ मा प्रकाशित

काठमाडाैं : हाम्रा कुकुर साथीहरूले हामी कस्तो महसुस गरिरहेका छौँ भन्ने थाहा पाउने गरेको वैज्ञानिक सुँघ्ने परीक्षणबाट फेरि एक पटक प्रमाणित भएको छ।

Advertisement

कुकुरले मालिककाे पसिना र सासबाट तनाव पत्ता लगाउने वैज्ञानिकहरूले प्रमाणित गरेका छन्।

मालिकको अनुमतिमा चारवटा कुकुरहरूलाई सुँघ्ने प्रतियोगिताका लागि रोजिएको थियो।

७०० परीक्षणमा ६५० पटक ती कुकुरहरूले पसिना वा सासको माध्यमबाट तनावमा रहेका मानिस पत्ता लगाएका थिए।

क्वीन्स युनिभर्सिटी बेलफास्टका अनुसन्धानकर्ताहरूले गरेको उक्त अनुसन्धान प्लस वान जर्नलमा छापिएको छ।

अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनपछि उपचारमा सहयोग पुर्‍याउने कुकुरहरूलाई तालिम दिन सहयोग पुग्ने ठानेका छन्।

कुकुरहरूले आफ्नो सारा संसार सुँघ्ने शक्तिबाट अनुभव गर्ने गर्छन्। उनीहरूको सुँघ्ने शक्ति लागु औषध, विस्फोटक पदार्थ र केही प्रकारका क्यान्सर मधुमेहदेखि कोभिडसम्मका रोग लागेका मानिस पत्ता लगाउन प्रयोग भइसकेको छ।

‘कुकुरहरूले मानिसको गन्धको माध्यमबाट विभिन्न किसिमका रोगहरू पत्ता लगाउने गरेकोबारे विभिन्न प्रमाणहरूले पुष्टि भइसकेको छ तर हाम्रो मानसिक स्थितिबारे पनि कुकुरले थाहा पाउँछन् भन्नेबारे हामीसँग धेरै प्रमाण छैन,’ प्रमुख अनुसन्धानकर्ता क्लारा विल्सनले भनिन्।

अध्ययनमा ३६ जना मानिसलाई गणितको एउटा कठिन समस्या समाधान गर्न दिइएको थियो र समस्या हल गर्नु अघि र पछिको तनाव तह नापिएको थियो।

र कुकुरहरूलाई ती मानिसको अगाडि लगिएको थियो। कुकुरहरू ट्रेओ, फिङ्गल, सूट र विनि ‘तनावग्रस्त’ स्याम्पलको अगाडि उभिएपछि ती कुकुरहरूले मन पर्ने खानेकुरा स्याबासी स्वरूप पाउने गरेका थिए। बीबीसीबाट

 

 

  • कुकुर
आइतबार, असोज १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.