काठमाडौं- सेफ्स बर्गरका पिज्जा अरूको भन्दा फरक स्वादका छन्। त्यसको कारण हो, हाम्रा पिज्जा पातला र क्रन्ची इटालियन स्टाइलको बेसमा बन्छन्।
सोही कारण हामीले काठमाडौंका पिज्जा पारखीहरूलाई पस्किरहेका पिज्जा अन्यत्र पाइनेभन्दा फरक छन्। र, यी पिज्जा सेफ्स बर्गरमा मात्र उपलब्ध छन्।
विशेषता
(१) होम मेड पिज्जा डो
(२) ह्यान्ड मेड। हातैले बनाउने, रोलरको प्रयोग नगर्ने
(३) फ्रेस इन्टरनेसनल स्तरको मुज्जरेला चिज
(४) पिज्जामा हुनुपर्ने सबै सामग्रीको प्रयोग
अरूको भन्दा फरक र अन्तर्राष्ट्रियस्तरको पिज्जा सेफ्स बर्गरले सर्भ गर्दै आएको छ। सोही कारण खाँदा पनि एकदम स्वादिलो हुनुका साथै विश्वकै नम्बर वान सेलिब्रेटी सेफ जर्जियो लोकाटेल्लीसँग एटलान्टिक होटेल द पाम जुमेरामा सँग काम गरेर सिकेर आई नेपालमा सेफ्स बर्गरमा उनकै पिज्जा बनाउने तरिका भित्र्याइएको छ। सोही कारण हाम्रो रेस्टुराँमा सर्भ गरिने पिज्जा अन्यत्रको भन्दा मिठो भएको हो।
आवश्यक सामग्री
(१) पिज्जा डो
(२) पिज्जा सस
(३) बेसिल
(४) ओलिभ आयल
(५) खुर्सानीका टुक्रा
(६) ब्ल्याक ओलिभ्स
.७) मुज्जरेला चिज