• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

नासाको डार्ट अन्तरिक्ष यान क्षुद्र ग्रहसँग ठोक्कियो


मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित

वासिङटन- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको डार्ट यानलाई क्षुद्र ग्रहसँग ठोक्काउन सफलता मिलेको छ।

Advertisement

डार्टको मतलब हुन्छ, डबल एस्टोरोइड रिडाइरेक्सन टेस्ट। अर्थात्, पृथ्वीमा ठोक्किन तीव्र गतिमा अगाडि बढेका क्षुद्र ग्रहमाथि टक्कर सिर्जना गरेर तिनको मार्ग बदल्नु।

डिमोरफोस नाम दिइएको क्षुद्र ग्रहमा ठोक्किएर नासाको डार्ट अन्तरिक्ष यान ध्वस्त भएको छ। यो टकराव जानाजान गराइएको हो। त्यसको उद्देश्य पृथ्वीतर्फ आउने क्षुद्र ग्रह या अन्तरिक्षबाट पृथ्वीमा ठोक्किन आइपुग्ने ढुंगालाई तिनको मार्गबाट हटाउन कसरी सकिन्छ भन्ने वैज्ञानिकको प्रयास हो।

डार्ट यानमा जडित क्यामेराले टार्गेटमाथि बज्रिनु अघिसम्म प्रतिसेकेन्ड तस्बिर पठाएको थियो। यसबाट केही साताभित्रै त्यसरी पृथ्वीमा बज्रिन आइपुग्ने क्षुद्र ग्रह र ढुंगालाई तिनको मार्गबाट हटाउन सकिने सिद्ध भएको छ।

डिमोरफोस र उसकै नजिक घुमिरहेको डिडिमास नाम दिइएको क्षुद्र ग्रहमाथि वैज्ञानिकहरूले नजर राखेका छन्। यी दुवै क्षुद्र ग्रहमाथि दुई दर्जनभन्दा बढी टेलिस्कोपको दिशा सोझिएको छ।

डार्ट मिसनको गति २२ हजार किलोमिटर प्रतिघण्टा थियो। क्षुद्र ग्रहमा ठोक्किनुअघि डार्ट मिसनमा जडित नेभिगेसन प्रणालीले टक्कर सुनिश्चित गर्न थ्रस्टर फायरिङ गरेको थियो।

डिमोरफोसको आकारको कुनै पनि वस्तु धर्तिमा बजारिँदा करिब एक किलोमिटरको गोलाकार १०० मिटर गहिरो खाडल बन्न सक्छ। त्यसबाट हुने नोक्सानी भिषण हुन्छ। सोही कारण वैज्ञानिकहरू अन्तरिक्षमा रहेका यस्ता चट्टानहरू नष्ट गर्ने अभियानमा लागि परेका छन्। र, नष्ट गर्न नसकिने चट्टानलाई तिनको मार्ग बदल्नेबारे खोज गरिरहेका छन्।

मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.